उडान प्रभावित हुँदा एनआरएनए कोरियाले पठाउने किट नेपाल आउनेमा अझै अन्योल
सउल । एनआरएनए कोरियाले कोरोना भाइरस परीक्षण गर्ने चार हजार किटसहित अन्य स्वास्थ्य सामग्री नेपाल पठाउने निर्णय गरेको छ । एक हप्ताअघि नै नेपाल पुगिसक्नुपर्ने उक्त किट विमान उडान प्रभावित...