एनआरएनए विभाजनको सङ्घारमा, दुई समूह अलग-अलग महाधिवेशनको तयारीमा
काठमाडौँ । अन्ततः विश्वका विभिन्न देशमा रहेका गैर आवासीय नेपालीहरूको साझा संस्था गैरअवासीय नेपाली सङ्घ (एनआरएनए) मा दुई पक्षबिचको टकराबका कारण संस्था विभाजनको सङ्घारमा पुगेको छ । नेपालको प्रगतिमा हैँसे...