‘नेपालमा १० हजार एनजिओ र १३६ आइएनजीओ मात्र सक्रिय’ : सहसचिव बुढा
काठमाडौँ । नेपालमा दर्ता भएका गैरसरकारी संस्थाहरूमध्ये ठुलो संख्या निष्क्रिय रहेको पाइएको छ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बुधवारको बैठकमा समाज कल्याण परिषद्का सदस्यसचिव एवं...