केयुकेएलका वित्तीय कारोबार डिजिटल माध्यममा, एनसीएचएलसँग एकीकृत प्रणाली लागू
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले आफ्ना भुक्तानीसम्बन्धी वित्तीय प्रक्रिया प्रविधिमैत्री बनाउने उद्देश्यसहित नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँग औपचारिक सहकार्य सुरु गरेको छ। दुवै संस्थाबीच भएको सम्झौताअनुसार केयुकेएलले...