भोटेकोशी बाढी प्रभावितका लागि एनसेलका कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुन:स्थापनाका लागि एनसेल आजियाटा लिमिटेडका कर्मचारीले सामूहिक रूपमा रु. ३३ लाख ५० हजार सहयोग गरेका छन् । कर्मचारीका...