परराष्ट्र सचिव लम्साल एसआईडीएस-४ सम्मेलनमा सहभागी हुँदै
काठमाडौँ । परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्साल संयुक्त राष्ट्र संघले आयोजना गर्न लागेको चौँथो साना टापु विकासशील मुलुकको अन्तर्राष्ट्रिय सम्मेलन (एसआईडीएस-४’ मा सहभागी हुन शुक्रबार प्रस्थान गरेकी छन् । उक्त...