समिट अफ द फ्युचर सम्मेलनमा सहभागिता हुन प्रधानमन्त्रीलाई राष्ट्रसंघको निमन्त्रणा
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेसले आउँदो सेप्टेम्बरमा आयोजना हुने ‘समिट अफ द फ्युचर’ विषयक सम्मेलनमा सहभागिता हुनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई निमन्त्रणा गरेका छन्। नेपालस्थित संयुक्त राष्ट्रसंघका...