अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग अध्ययन गर्न प्रोटोकल सार्वजनिक
काठमाडौँ । नेपालका अस्पतालमा एन्टिमाइक्रोबियल औषधिको प्रयोग र चिकित्सकीय सिफारिसको अवस्था अध्ययन गर्न तयार पारिएको सर्वेक्षण प्रोटोकल सार्वजनिक गरिएको छ। विश्व एन्टिमाइक्रोबियल सचेतना सप्ताहका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा उक्त प्रोटोकल...