संयमता र रचनात्मक बाटो अपनाएर संवाद गर्न संयुक्त राष्ट्रसंघका महासचिव गुटेरसको आग्रह
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले संयमता अपनाउन आग्रह गरेका छन्। महासचिव गुटरेसले सामाजिक सञ्जालमार्फत संयमता अपनाएर रचनात्मक बाटो तय गर्न आग्रह गरेका हुन्। उनले आफूले नेपालमा विकसित घटनालाई...