इरानमाथि अमेरिकी आक्रमणलाई अष्ट्रेलियाले गर्यो समर्थन
काठमाडौँ । अष्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी एल्बनीजले इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी आक्रमणको समर्थन गरेका छन्। अष्ट्रेलियाको राजधानी क्यानबेरामा विदेश मन्त्री पेनी वङसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै उनले अमेरिकी आक्रमणको समर्थन...