हंगेरीको राष्ट्रपतिमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश एन्ड्रास बाका निर्वाचित
काठमाडौँ । हंगेरीको संसदले मंगलवार सर्वोच्च अदालतका पूर्व प्रधान न्यायाधीश एन्ड्रास बाकालाई देशको नयाँ राष्ट्रपतिका रूपमा निर्वाचित गरेको छ । ७३ वर्षीय बाका निर्वाचनका लागि एकमात्र उम्मेदवार थिए । गोप्य...