नेपाल-अमेरिकाबीच नागरिकस्तरको सम्बन्ध महत्त्वपूर्ण : अमेरिकी विदेशमन्त्री
न्यूयोक । अमेरिकी विदेशमन्त्री एन्थोनी व्लिङ्केनले अमेरिका र नेपालका नागरिक-नागरिकबीचको सम्बन्ध महत्त्वपूर्ण भएको बताएका छन् । नेपालको संविधान दिवस, २०८० का अवसरमा मङ्गलबार विदेशमन्त्री व्लिङ्केनले शुभकामना दिर्दै दुवै देशको सम्बन्ध...