‘एफडब्लुसिएमएसमा सीमित संस्थाको सूचीकरण स्वीकार्य छैन’ : श्रममन्त्री यादव
काठमाडौँ । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लुसिएमएस)मा नेपालका सीमित वैदेशिक रोजगार व्यवसायी संस्थालाई मात्रै सूचीकृत गरिएको विषयप्रति सरकार गम्भीर रहेको बताएका...