१०६१ मेगावाटको अपर अरुणमा ‘एफपिक’ लागू, स्थानीयलाई ५५ करोड दिने सहमति
काठमाडौँ । सङ्खुवासभामा निर्माण हुने १०६१ मेगावाटको अपर अरुण जलविद्युत् आयोजनामा स्वतन्त्र, अग्रिम जानकारीसहितको मन्जुरी (एफपिक) लागू हुने भएको छ। नेपाल सरकारले निर्माण गर्ने उक्त परियोजनालाई विश्व बैङ्कले लगानी गर्ने...