विभागद्वारा एभरेष्ट मार्ट स्टोरलाई दुई लाख जरिवाना
काठमाडौँ । स्थलगत अनुगमनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ महानगरपालिका–१७ ठहिटीमा रहेको एभरेष्ट मार्ट स्टोर प्रा.लि.लाई रु दुई लाख बराबरको जरिवाना गरेको छ । अनुगमनका...