औषधि कम्पनीका एमआरलाई अस्पतालमा प्रवेश रोक
काठमाडौँ। निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ । अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई असुविधा भएकाले अस्पतालमा प्रवेशमा रोक लगाएको हो ।...