केयूमा इतिहास र दर्शन शास्त्रमा दुई वर्षे स्नातकोत्तर कार्यक्रम सुरु
काठमाडौँ । काठमाडौँ विश्वविद्यालय (केयू) र साउथएसिया इन्स्टिच्युट फर हिस्ट्री एन्ड फिलोसोफी (सिपा) ले संयुक्त रूपमा इतिहास र दर्शनशास्त्रमा दुई वर्षे स्नातकोत्तर (एमए) कार्यक्रम सुरु गरेका छन्। नेपाल र अन्तर्राष्ट्रिय...