सशस्त्र प्रहरी मुख्यालयको एमटी शाखामा आगलागी, केही सवारीसाधनमा क्षति
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालको मुख्यालय हल्चोक परिसरभित्र रहेको सवारी शाखा (एमटी शाखा)मा आगलागी भएको छ। बुधबार साँझ विद्युत सर्टका कारण आगलागी सुरु भएको सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब...