एमाले प्रदेश सदस्य एमडी नेकपामा प्रवेश, ‘प्रचण्ड’ले गरे स्वागत
काठमाडौँ । महोत्तरीको सम्सी गाउँपालिका-२ का नेकपा एमालेका प्रदेश सदस्य एमडी महताब आलम नेकपामा प्रवेश गरेका छन्। नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आलमलाई पार्टीमा स्वागत गरेका हुन्। ‘प्रचण्ड’ले खादा तथा...