एमालेले भन्यो-कांग्रेससँग एमालेको सत्ता सहकार्य हुन सक्दैन
काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी एकल बहुमतसहित सरकार बनाउने स्थानमा पुगेमात्रै संविधानको रक्षा र यसले निर्दिष्ट गरेको दिशामा देशलाई अघि बढाउन सकिने बताएका छन् । नेकपा एमाले...