जेनजेड आन्दोलन पछिको घटनाक्रमबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्दै
काठमाडौँ । जेनजेड आन्दोलन पछिको घटनाक्रमबारे छलफल गर्न एमाले केन्द्रीय कमिटीको बैठक बस्ने भएको छ । आन्दोलन पछिको घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७-२९...