एमाले-नेकपा सहकार्यपछि प्रदेश रणनीतिबारे काँग्रेसको सातै प्रदेश नेतृत्वसँग छलफल
काठमाडौँ । नेपाली काँग्रेसले नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच विकसित नयाँ राजनीतिक सहकार्यपछि प्रदेशस्तरमा अपनाइने रणनीतिबारे सातै प्रदेशका शीर्ष नेतृत्वसँग परामर्श गरेको छ। आइतबार ललितपुरस्थित पार्टी केन्द्रीय...