प्रतिनिधिसभा विघटनरिुदको रिटमा आजदेखि निरन्तर सुनुवाइ हुने
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा आनन्द मोहन भट्टराईको संवैधानिक इजलास...