माजिद अन्सारीको तत्काल रिहाइको माग गर्दै एम्नेस्टी इन्टरनेसनलको ध्यानाकर्षण
काठमाडौँ । एम्नेस्टी इन्टरनेसनल नेपालले जेन जेड अभियन्ता माजिद अन्सारीलाई बिना सर्त रिहा गर्न माग गरेको छ । संस्थाले सोमबार जारी गरेको विज्ञप्तिमार्फत कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्वासी समुदायप्रति ऐक्यबद्धता...