संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नि:शुल्क एम्बुलेन्स सेवा
वालिङ (स्याङ्जा) । स्याङ्जाको हरिनास गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्न नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको साउनदेखि लागू हुनेगरी गर्भवतीलाई अस्पतालसम्म पुर्याउनका लागि नि:शुल्क एम्बुलेन्स...