एम्बोस्ड नम्बर प्लेटको अनिवार्यताप्रति यातायात मजदुर संघले जनायो आपत्ति
काठमाडौँ । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि देशभरका सबै सवारी साधनमा एम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने सूचना जारी गरेसँगै यातायात क्षेत्रका मजदुरहरूले विरोध गरेका छन् । तीन...