एयर इण्डियाले ४ वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्दै
काठमाडौँ । टाटा समूह एयर इण्डिया लिमिटेडले आफ्नो लगानीमा सञ्चालित चार वटा एयरलाइन्स ब्राण्डलाई एउटै कम्पनीमा गाभ्ने भएको छ । यसबाट अहिले नेपालमा उडान गरिरहेको भारत र सिंगापुरको संयुक्त लगानीमा...