दूतावासले भन्यो-‘एयर इण्डियाको दुर्घटनाग्रस्त विमानमा नेपाली छैनन्’
काठमाडौँ । लण्डन जाँदै गरेको एयर इण्डियाको विमानमा सवार २४२ जना मध्ये कोही पनि नेपाली नागरिक नरहेको खुलेको छ । विमान दुर्घटना भएलगत्तै नेपाली नागरिक समेत सवार हुनसक्ने आशंकामा दिल्लीस्थित...