डाइजेष्टिभ बिस्कुटमा रौँ भेटिएसँगै दुई लाख जरिवाना, सात दिनभित्र जम्मा गर्न आदेश
काठमाडौँ । डाइजेष्टिभ बिस्कुटमा रौँ भेटिएको उजुरी पुष्टि भएपछि सम्बन्धित उद्योगलाई दुई लाख रुपैयाँ जरिवाना गर्दै सात दिनभित्र रकम जम्मा गर्न आदेश दिइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका...