हिंसा बढेपछि हाइटीका प्रधानमन्त्रीले दिए राजीनामा
काठमाडौँ । हाइटीका प्रधानमन्त्री एरियल हेनरीले पदबाट राजीनामा दिएका छन् । क्यारेबियन राष्ट्र हाइटीमा पछिल्लो समय लगातार हिंसा र लुटपाटका घटनाहरू बढेपछि प्रधानमन्त्री हेनरीले पदबाट राजीनामा दिएका हुन् । विद्रोही...