एलजीबीटी अभियन्तालाई मृत्युदण्ड
काठमाडौँ । दुईजना महिला तथा पुरुष समलिङ्गी, तेस्रोलिङ्गी र उभयलिङ्गी (एलजीबीटी) अभियन्तालाई इरानमा मृत्युदण्ड दिइएको छ । उनीहरूलाई मृत्युदण्ड दिएको अधिकारवादी समूहहरूले बताएका हुन् । उरिमास्थित एक अदालतले ३१ वर्षीया...