कार्यकारी निर्देशक पौडेलले भने-‘व्यक्तिगत र व्यावसायिक गाडीमा फरक एलटीपी रेसियो लगाउन सकिन्छ’
काठमाडौँ। नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अटो मोबाइल क्षेत्रमा दुई खर्ब रुपैयाँभन्दा धेरै कर्जा प्रवाह भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाडा अटो सो, २०२५’ मा नेपाल...