एलडीसी ग्र्याजुएसन भएपछिको चुनौती सामना गर्न ६ वटा रणनीति तय
काठमाडौँ । अल्पविकसित मुलुकबाट हुने स्तरोन्नति (एलडीसी ग्र्याजुएसन) भएपछिको चुनौती सामना गर्न नेपालले ६ वटा रणनीति तय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार ६ वटै रणनीति कार्यान्वयनमा रहेका...