एलपीजी ग्यास व्यवस्थापन र सिलिण्डर ट्रयाकिङ प्रणाली लागू गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । संसदीय समितिले एलपीजी ग्यासको खपत, व्यवस्थापन र सुरक्षाका लागि आधुनिक प्रविधिको प्रयोग र प्रभावकारी ट्रयाकिङ प्रणाली लागू गर्न निर्देशन दिएको छ । बिहीवार सिंहदरबारमा बसेको संघीय संसदको उद्योग...