काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री गर्न निर्देशन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रबारदेखि खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँमा बिक्री-वितरण हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले अवरुद्ध सडक सञ्चालनमा आएपछि वैकल्पिक मार्ग प्रयोग...