जलवायु कार्यमा युवाको सक्रियता, काठमाडौँमा लोकल कन्फरेन्स अफ युथ हुँदै
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी नीति निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ काठमाडौँमा ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) गरिने भएको छ । सम्मेलनमार्फत युवालाई जलवायु परिवर्तनका विषयमा आफ्ना अनुभव र धारणा...