खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीद्वारा पत्राचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गरेकी छिन् । लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्र आइतबार बेलायती विदेश मन्त्रालयमा...