टस जितेर काठमाडौँ गोर्खाजविरुद्ध पहिले ब्याटिङ गर्दै चितवन राइनोज
काठमाडौँ । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल)को आजको एलिमिनेटर खेलमा टस जितेको छ। चितवनले काठमान्डु गोर्खाजविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। चितवनको कप्तानी रवि बोपाराले गर्दैछन् भने...