एलेक्सिया पुटेलासले जितिन् तेस्रो पटक महिला बालोन डी’ओर
काठमाडौं । स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनले तेस्रो पटक यो अवार्ड जितेकी हुन् । ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै...