एशियन गेम्स कबड्डी: लगातार दोस्रो पटक काँस्य जितेर इतिहास रच्दै स्वदेश फर्कियो नेपाली टोली
काठमाडौँ । एशियन गेम्समा लगातार दोस्रो पटक काँस्य पदक जित्दै नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ । अभाव, पूर्वाधारको कमी र कठिन तयारीका बाबजुद टोलीले हासिल गरेको यो उपलब्धिले...