सिद्धार्थ राजमार्ग स्तरोन्नतिका लागि विदेशी अनुदान स्वीकृत
काठमाडौँ । सरकारले सिद्धार्थ राजमार्गको पूर्वाधार सुधार कार्यका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट प्राप्त हुने अनुदान सहयोग स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बुटवल-पोखरा खण्डको स्तरोन्नतिका लागि...