विश्वव्यापी हवाई सञ्जालमा एशिया-प्रशान्त क्षेत्रको वर्चश्व: क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा
काठमाडौँ । अन्तर्राष्ट्रिय हवाई उडान सञ्जाल(कनेक्टिभिटी) मा एशिया-प्रशान्त क्षेत्रका विमानस्थलहरूले विश्वमै अग्रणी स्थान ओगटेका छन् । विश्वव्यापी यात्रा सम्बन्धी तथ्याङ्क तथा विश्लेषण उपलब्ध गराउने अन्तर्राष्ट्रिय संस्था ‘ओएजी’ ले सार्वजनिक गरेको...