फेवातालमा भेटियो एसएलआरमा १८ राउण्ड गोली लोड गरिएको म्यागजिन
काठमाडौँ । पोखराको फेवातालमा माछा मार्ने क्रममा लोड गरिएको अवस्थाको एक थान ‘सेल्फ लोडिङ राइफल’ (एसएलआर) फेला परेको छ। बिहीबार दिउँसो पोखरा महानगरपालिका-१८ खपौदीस्थित तालमा स्थानीय ४२ वर्षीय कुमार जलारीले...