दीपेन्द्रसिंह ऐरी दक्षिण अफ्रिकाको एसए टी-२० लिगको अक्सनमा
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी दक्षिण अफ्रिकामा हुने एसए टी-२० लिगको अक्सनमा परेका छन् । सेप्टेम्बर ९ तारिखमा हुने अक्सनका लागि दीपेन्द्रसहित ५४१ खेलाडीको नाम अक्सनमा...