एसओएस बालग्रामका कर्मचारी सवार स्कार्पियो दुर्घटना, चालकको मृत्यु
ललितपुर । ललितपुरको महाँकाल गाउँपालिकामा एसओएस बालग्राम सानोठिमी, भक्तपुरका कर्मचारी सवार स्कार्पियो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। प्रहरीका अनुसार महाँकाल गाउँपालिका-३ गोटीखेलबाट चापागाउँतर्फ...