विपद् पुनर्निर्माणमा पुरानै संरचना दोहोर्याउन नहुने, एआईटीसँग पाँच क्षेत्रमा सहकार्य गर्ने नेपालको प्रस्ताव
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्पछिको पुनर्निर्माणलाई क्षतिग्रस्त संरचना पुरानै अवस्थामा फर्काउने काममा मात्र सीमित गर्न नहुने बताएका छन्। जलवायु परिवर्तनका कारण बढ्दो प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा...