सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना
भैरहवा (रुपन्देही) । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास-निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क(एडिबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका...