‘नेपाल हुलाकलाई प्राप्त अन्तर्राष्ट्रिय सम्मानले थप ऊर्जा दिएको छ’ : महानिर्देशक पंगेनी
एसिया-प्रशान्त हुलाक संघको १४औँ महासभाबाट प्राप्त सम्मानले हुलाककर्मीलाई थप ऊर्जा दिएको महानिर्देशक पंगेनीको भनाइ, विपद्का बेला पनि सेवा निरन्तरता दिएकोमा कर्मचारीको प्रशंसा। काठमाडौँ । दुर्गम क्षेत्रमा हुलाक सेवा प्रवाह गरेबापत...