सरकारी कुरियर सेवाका रूपमा दुर्गममा सेवा दिएवापत नेपाल हुलाकलाई ‘एपीपीयू इनोभेसन अवार्ड’
काठमाडौँ । नेपाल हुलाकले दुर्गम क्षेत्रमा पुर्याउँदै आएको सेवाका लागि एसिया प्रशान्त हुलाक संघ (एसिया प्यासिफिक पोस्टल युनियन-एपीपीयू) को सन् २०२६ को ‘इनोभेसन अवार्ड’ प्राप्त गरेको छ । थाइल्याण्डको बैंककमा...