इमर्जिङ नेसन्स कप क्रिकेटको लागि नेपाली टिमको घोषणा, ज्ञानेन्द्रसहित ४ बाहिरिए
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ क्यानले श्रीलङ्कामा हुने एसीसी इमर्जिङ नेसन्स टिम्स कप क्रिकेटका लागि १६ सदस्यीय टिमको घोषणा गरेको छ । टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र...